संगीत Archives | Page 37 of 84 | Khabarhub Khabarhub

रिस्मासँग जाली रुमाल माग्दै बुद्धि

काठमाडौं– गायक कृष्ण केसीको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानको एरेञ्ज छ । भिडियोमा बुद्धि तामाङ र रिस्मा गुरुङ फिचर्ड छन् । भिडियोमा भारतबाट घर फर्किएका बुद्धिको रिस्मासँगको प्रेमलाई देखाइएको छ । कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, पवन सुसलिङको छायांकन,…