Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘कबड्डी ३’ मा समावेश ‘दूबो फूल्यो’ बोलको गीतमा एसडी योगीले संगीत दिएका थिए । गीत रिलिजको भोलिपल्टै यो गीत ‘फोटो सिरानीमा’ बाट चोरिएको आरोप लाग्यो । आलोक श्रीले यो गीतको संगीत आफूले संगीत दिएको गीत 'फोटो सिरानीमा' सँग मिल्न गएको बताएका थिए । गीतको संगीत चोरिएकाले आफूले कानूनी उपचारसमेत खोज्ने आलोकले बताएका…