संगीत Archives | Page 75 of 78 | Khabarhub Khabarhub

संगीत समीक्षा-२०७५ : लोकगीतले आधुनिक गीतलाई माथ खुवाएको वर्ष

काठमाडौंर्‍ पछिल्ला केही वर्ष लोकगीतमा अचाक्ली विसङ्गति मच्चियो । केही समय त दर्शकले ती गीत सुन्ने चेष्टा गरे । तर, ती गीतको आयु क्षणभरमै मरेर गयो । लोकगीतबाट छाडापन लापत्ता हुँदै गएपछि भने अहिले लोकगीत सुन्ने दर्शक बढ्दै गएका छन् । यस वर्ष रिलिज भएका धेरै सिनेमाले दर्शकको मन जिते । चाडपर्वको छेको पारेर सबैभन्दा…