संगीत Archives | Page 73 of 78 | Khabarhub Khabarhub

विष्णु माझीको श्वरमा ‘आगो’ सार्वजनिक, प्रेमको पीडा भिडियोमा

काठमाडौं– गायक गणेश अधिकारीको लय तथा शब्दमा रहेको नयाँ गीत आगो सार्वजनिक भएको छ ।  गीतमा गायिका बिष्णु माझी र अधिकारीले श्वर दिएका छन् । गीतले प्रेममा बिछोडिएकोहरुको पीडाभावलाई देखाएको छ । गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र सीता धमलाको अभिनय रहेको छ ।  स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा निकै नै आकर्षक बनाइएको छ…