अन्य Archives | Page 9 of 22 | Khabarhub Khabarhub

यो दशैंमा म तपाईंलाई भेट्न आउँदिन, तपाईं पनि मेरोमा नआउनू : वरिष्ठ कलाकार आचार्य

काठमाडौं- वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले कोरोना संक्रमित भइसकेपछिको आफ्नो अनुभव सुनाएका छन्। उनले शुरुमा कोरोना लाग्नबाट डराउन र लागिसकेपछि नडराउन सुझाव दिएका छन्। यति गर्न सकेमा कोरोनाबाट मुक्त हुन मनोवल बढ्ने उनले बताए। युवाहरुको समूह गठित कम्पासले कोभिडको आगमन र बहिर्गमनको विषयमा शनिबार गरेको कार्यक्रममा कलाकार आचार्यले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँग आग्रह गरे ।…