Live on
Your Voice, Your Power
काठमाडौं – राप्रपा नेपाल केन्द्रीय समितिको बैठक साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय सङ्गठनका प्रमुखहरूको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम…