Live on
Your Voice, Your Power
काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रमुख सत्तारूढ दलका नेताहरू सशंकित भएका छन् । देउवाले बूढानीलकण्ठमा बोलाएको प्रतिपक्षी दलको बैठकमा नेपाल पनि मिसिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सशंकित भएका हुन् । नेपालको बूढानीलकण्ठ मूभबारे…