माओवादी दलको बैठक सिंहदरबारमा, सरकारका कामको समीक्षा हुँदै « Khabarhub

माओवादी दलको बैठक सिंहदरबारमा, सरकारका कामको समीक्षा हुँदै


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसंसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

बैठकमा संसद्‍मा पार्टीको भूमिका, आगामी आर्थिक वर्षको बजेट र सरकारबारेका  तथा समसामयिक विषयमा कुराकानी भइरहेको छ ।

बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थबारे ब्रिफिङ गर्दैछन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १२ : ०१ बजे

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई