राजनीति Archives | Page 1048 of 2048 | Khabarhub Khabarhub

‘कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद’

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन् । गन्तव्य परिवारद्वारा सोमबार काठमाडौँमा आयोजित घर एक उद्यमशील सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्ब ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरूलाई स्वदेशमा नै परिचालन…