राजनीति Archives | Page 1077 of 2047 | Khabarhub Khabarhub

राप्रपाका नेता तथा कार्यकर्ता धर्ना दिन जाँदा प्रशासनको अवरोध

खोटाङ–  भ्रष्टाचार र महँगी नियन्त्रणको माग गर्दै धर्ना दिन गएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता तथा कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय प्रांगण प्रवेशमा रोक लगाइएको छ । भ्रष्टाचार, महँगी र मूल्यवृद्धिविरुद्ध शुक्रबार धर्ना दिन गएको राप्रपाको टोलीलाई जिल्ला प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्न रोक लगाइएको हो ।   धर्नाका लागि मूल गेटबाट प्रवेश गर्न खोज्दा प्रहरीले मालपोत…