Live on
Your Voice, Your Power
धनगढी- कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ । १३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ । जिससको नेतृत्वका लागि कैलालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा…