Live on
Your Voice, Your Power
काठमाडौँ– जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन, आइतबार विषेश कार्यक्रम गरि मनाइएको छ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा १५ औं गणतन्त्र दिवसको अवसरमा विशेष समारोह आयोजना गरिएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्याधीश दिपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष…