राजनीति Archives | Page 1148 of 2045 | Khabarhub Khabarhub

संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (भिडियो)

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गरिरहेको छ । सरकारको नीति तथा कार्यक्रममा आर्थिक स्थायित्व, समावेशी आर्थिक विकास, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणलगायत विषय प्राथमिकतामा पर्ने बताइएको छ । सरकारले यही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनेछ ।