राजनीति Archives | Page 1198 of 2040 | Khabarhub Khabarhub

‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’

बेनी - यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झन्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् । जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका…