राजनीति Archives | Page 1199 of 2040 | Khabarhub Khabarhub

केशव स्थापितकाे स्पष्टोक्ति : चुनावका बेला बदनाम गराउन विपक्षीहरूले महिला हिंसाको कुरालाई अघि सारे

काठमाडौँ– नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको स्पष्ट पारेका छन् ।  मंगलबार काठमाडौंमा मतदातासँगको अन्तरक्रिया कार्यक्रममा स्थापितले विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधिले तत्कालीन अवस्थामा रश्मिला प्रजापति हटाउने निर्णय गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नरहेको बताए । महिला हिंसा भएको आरोप पनि निराधार भएको भन्दै…