राजनीति Archives | Page 1206 of 2039 | Khabarhub Khabarhub

महिला वडा सदस्य निर्विरोध निर्वाचित

महोत्तरी– माओवादी केन्द्र बर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन् ।  नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरूले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ। बर्दिबास नगरपालिकामा निर्विरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन्। बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू…