राजनीति Archives | Page 1212 of 2039 | Khabarhub Khabarhub

जुम्लाका तीन पालिकामा विप्लव नेकपाको स्वतन्त्र उम्मेदवारी

जुम्ला– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । नेकपाका नेताहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् । कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै सिजा गाउँपालिकाको अध्यक्षमा यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।…