राजनीति Archives | Page 1216 of 2039 | Khabarhub Khabarhub

एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकलाको उम्मेदवारी दर्ता

धनगढी– नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।  प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।  यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्तावक र  कोइलीदेवी चौधरीको समर्थनमा…