राजनीति Archives | Page 1253 of 2038 | Khabarhub Khabarhub

कांग्रेस नेता पौडेलले आफूनिकटको सुझाव लिँदै

काठमाडौँ - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूनिकट जिल्ला सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन नेता पौडेलले जिल्ला सभापतिहरूलाई बोलाएका हुन् । दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने तयारी गरेका…