राजनीति Archives | Page 1258 of 2038 | Khabarhub Khabarhub

ओलीको प्रश्न : निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?

इलाम- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए ।  मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रङ्ग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए ।…