राजनीति Archives | Page 1294 of 1997 | Khabarhub Khabarhub

देउवा एकलौटी बढ्ने खोजेको भन्दै कोइराला समूह सशंकित

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढ्ने खोजेको भन्दै देउवासँग प्रतिस्पर्धा गरेको डा.शेखर कोइराला समूह सशंकित बनेको छ । सभापति निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दा देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताए पनि उनले गरेका नियुक्तिले कोइराला समूह झस्किएको हो । मंगलबार अनुपम फुडल्याण्डमा कोइराला समूहका नेताहरुको अनौपचारिक बैठक बसेर महाधिवेशन र देउवाबारे समीक्षा…