राजनीति Archives | Page 1300 of 2037 | Khabarhub Khabarhub

प्रचण्डले ‘जनयुद्ध’ को उपलब्धिसँग कुर्सी साटेः प्रभु साह

रौतहट– नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएका छन् । २७ औँ जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा भएको शहीद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री साहले प्रचण्डलाई ‘लाल गद्दार’ को संज्ञा दिए । परिवर्तनको एजेन्डाका साथ…