राजनीति Archives | Page 1307 of 2049 | Khabarhub Khabarhub

एमसीसीका विषयमा आज गम्भीर छलफल भयोः मन्त्री कार्की

काठमाडौँ– नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठकमा एमसीसीको विषयमा गम्भीर छलफल भएको बताएका छन् । उनले सत्तागठबन्धनमा बिहीबार गम्भीर रूपमा छलफल भएको भन्दै भोलि बिहान १० बजे बस्ने बैठकमा थप छलफल हुने बताए । प्रवक्ता कार्कीले संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पु¥याउनेलगायत विषयमा छलफल भएकोसमेत जनाए ।