Live on
Your Voice, Your Power
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन्। आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेमासमेत जोड दिएका छन्। MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी…