Live on
Your Voice, Your Power
काठमाडौँ - लामो समय देखी महन्थ ठाकुर नेतृत्वलाई साथ दिँदै आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)वाट अलग भएका छन् । ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् । ‘लोसपा संस्थागत रुपमा चल्न सकेन,…