राजनीति Archives | Page 1316 of 2049 | Khabarhub Khabarhub

एमसीसी संसदमा टेबुल गर्ने विषयमा काँग्रेसमा गहन छलफल

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई कसरी संसदमा टेबुल गर्ने भन्ने विषयमा छलफल भएको जनाएका छन् । ‘बैठकले एमसीसीको बारेमा छलफल गरेको छ । एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौँ । सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा…