Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुन लागेको हो । जसका लागि आठ मतदानस्थलमा…