राजनीति Archives | Page 1320 of 2049 | Khabarhub Khabarhub

एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डको प्रस्टीकरण

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रबारे भएको टिप्पणीमा ध्यानाकर्षण भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयले ध्यानाकर्षण पत्र लेख्दै प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव रहेको तथा राष्ट्रियहित तथा गठबन्धन र सरकारको लागि पत्र लेखिएको उल्लेख गरिएको छ । पत्रका बारेमा रानजनीतिक वृत्त तथा जनस्तरबाट…