राजनीति Archives | Page 1326 of 2049 | Khabarhub Khabarhub

विपक्षी दलविरुद्धको गठबन्धन हारको पराकाष्ठाः रायमाझी

अर्घाखाँची– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमालेविरुद्को गठबन्धनले जित सुनिश्चित गरेको दाबी गरेका हुन् । ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा…