Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको मतगणनामा गठबन्धनका तीन उम्मेदवार विजयी भएका हुन् । गठबन्धनका कमला पन्त, सुरेशबहादुर आले र भुवन सुनार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्तले ३ हजार ८४ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी एमाले उम्मेदवार लीला…