Live on
Your Voice, Your Power
बुटवल - नेकपा (एमाले) पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् । सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् । लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । रुपन्देहीमा शुक्रबारदेखि…