Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँमा महाधिवेशनमा आफूले लिएको परिवर्तनको एजेण्डाले जितेको बताएका छन् । उनले सभापतिमा आफू पराजित भए पनि आफ्नो एजेण्डाले जितको टिप्पणी गरे । शनिबार काठमाडौँमा कोइराला सेवा समाजको २६औं वार्षिक साधारण सभामा बोल्दै उनले आफूले पुस्तान्तरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा होमिएको भन्दै रुपान्तरणको एजेण्डा अनुमोदन भएको उल्लेख…