Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) जारी आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले नयाँ युद्धको तयारी गरेको आरोप लगाएका छन् । प्रचण्डले प्रतिवेदनमा अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको उल्लेख गरेका छन् । 'वर्तमान परिस्थितिको समीक्षा' अन्तरगतको उपशिर्षक 'क' मा रहेको अन्तर्राष्ट्रिय परिस्थितिको…