Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, पेश भइरहेको छ । प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । बन्दसत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम…