Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक गरिएको छ । ९८८ मत गणना हुँदा देउवा प्यानलमा रहेका धेरै उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् । कोइराला प्यानलमा रहेका पुराना नेताहरुले पनि अग्रता बनाइरहेका छन् । अहिलेसम्मको मतपरिणामले खुला केन्द्रीय सदस्यमा…