राजनीति Archives | Page 139 of 1921 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : बजार अनुगमन गर्न सांसदको माग

काठमाडौँ– राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ ।  आजको बैठकको शून्य सयमा  सांसद उदयबहादुर बोहराले भने 'दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक  मूल्यवृद्धिले समस्या भएको छ ।' चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य…