राजनीति Archives | Page 1400 of 2051 | Khabarhub Khabarhub

नेपाली कांग्रेसमा हालसम्म डेढ लाख पदमा नयाँ नेतृत्व

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवशेन अन्तर्गत हालसम्म करिब डेढ लाख पदमा नयाँ नेतृत्व चयन भएको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म डेढ लाख पदमा नेतृत्व चयनको काम पुरा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार तीमध्ये ९४ प्रतिशत…