राजनीति Archives | Page 1409 of 1997 | Khabarhub Khabarhub

नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयो– सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वको गलत आचरणले पार्टी कमजोर भएको आरोप लगाएका छन् । उनले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भएको बताए । धादिङको धुनिबेसीमा नेपाली कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय भवन उदघाटन गर्दै नेता सिंहले अबको नेतृत्व विधि, पद्धति र मूल्यमान्यता पालना गर्नसक्ने हुन आवश्यक रहेको बताए ।…