राजनीति Archives | Page 1423 of 1997 | Khabarhub Khabarhub

गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्छ : केसी

बागलुङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकार संवैधानिक व्यवस्थाअनुसार नै बनेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज भएको बताउँदै अध्यक्ष केसीले अहिलेका पाँच दलीय गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्ने बताएका छन् । सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय…