राजनीति Archives | Page 1437 of 1997 | Khabarhub Khabarhub

संविधान दिवसलाई थारू समुदायले कालो दिनका रुपमा मनाउने

धनगढी - देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् । संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए । ‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै…