राजनीति Archives | Page 1457 of 1997 | Khabarhub Khabarhub

कांग्रेसकै नेतृत्वमा देशको विकास हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव रहेको भन्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष गरेका छन् । पार्टी वडा अधिवेशनका अवसरमा शुक्रबार भिडियो सन्देश जारी गर्दै देउवाले संघीय लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए । सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्दै…