Live on
Your Voice, Your Power
काठमाडौँ–परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज (बुधबार) पेसी तोकिएको छ । नियुक्तीको एक सातापछि मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको शपथ गराइएको जिकिर गर्दै शपथ बदरको मागसहित रिट दायर गरेका हुन् । शपथ सम्बन्धी कानुन बनाएर पुनः शपथ नलिएसम्म खड्कालाई…