राजनीति Archives | Page 1467 of 1997 | Khabarhub Khabarhub

नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्र र नियमावली तयार

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)पार्टीको घोषणपत्र र नियमावली तयार भएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख…