राजनीति Archives | Page 1471 of 1997 | Khabarhub Khabarhub

राज्यको कुनै पनि सुविधा नलिने घोषणा गर्दै बाहिरिए निवर्तमान प्रदेश प्रमुख डा. अहिराज (पूर्णपाठ)

काठमाडौँ–  प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेशवासीको नाममा सम्बोधन गर्दै प्रदेश प्रमुखको कार्यालयबाट बिदा भएका छन् । उनले  बुधबार प्रदेशबासीका नाममा सम्बोधन गर्दै राज्यको कुनै पनि सुविधा नलिने बताए । प्रदेश प्रमुखको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशवासीको नाममा सम्बोधन गरेका हुन् । उनले ‘शिरमा देश र मनमा मधेश’लाई राखी आफूले कार्य…