राजनीति Archives | Page 1509 of 1996 | Khabarhub Khabarhub

आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक शुरू

काठमाडौँ– विपक्षी गठबन्धनको बैठक शुरू भएको छ । कोटेश्वरस्थित नेपाल वन पैदावरको अफिसमा केहीबेरअघि शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्ण बहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, नारायणकाजी…