राजनीति Archives | Page 1516 of 1996 | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको प्रश्न : एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा उनले उक्त प्रश्न गरेका हुन् । प्रधानन्यायाधीश राणाले भने, “संविधानको धारा ७६(५)…