राजनीति Archives | Page 153 of 1997 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस कर्णालीले पठायो ९२ जनाको नाम

काठमाडौं – नेपाली कांग्रेस कर्णालीले राष्ट्रियसभा निर्वाचनका लागि ९२ जनाको नाम सिफारिस गरेको छ । तीन सिटका लागि प्रदेश कार्यसमितिले जिल्लाबाट आएका नाम जस्ताको त्यस्तै केन्द्रमा पठाएको हो । हुम्लाबाहेकका ९ जिल्लाले उम्मेदवारहरुको नाम सिफारिस गरेको कांग्रेस कर्णालीले जनाएको छ । सुर्खेतबाट मात्र पूर्व पार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा…