Live on
Your Voice, Your Power
काठमाडौँ– गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नमा बसेका छन् । बहुमतको दाबी पेश गरे पनि नयाँ सरकार गठनको समय सकिँदासम्म मुख्यमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका प्रेदशका बहुमत प्रदेशसभा सदस्यहरू धर्नामा बसेका हुन् । शनिबार करिब दिउँसो साढे चार बजेदेखि विपक्षी गठबन्धन प्रदेश प्रमुख…