चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका नेताहरुले भर्चुअलरुपमा छलफल गर्दै « Khabarhub

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका नेताहरुले भर्चुअलरुपमा छलफल गर्दै


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुले भर्चुअलमाध्यमबाट छलफल गर्ने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा उक्त छलफल हुन लागेको हो । छलफल आज साझँ सवा ६ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायतका नेताहरु सहभागी हुनेछन् ।

छलफलमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ ।

सीपीसीको सयौँ स्थापना दिवसभन्दा अघि नै नेपालका शीर्ष नेताहरूले चिनियाँ राष्ट्रपतिलाई शुभकामना सन्देश पठाएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १० : १५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,