राजनीति Archives | Page 155 of 1997 | Khabarhub Khabarhub

देशको विकास गर्न राजनीतिमा आएका हौँ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशको विकास गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् । रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद–६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछाने भ्रष्टाचार र गल्ती आफू पनि नगर्ने र आफ्ना पार्टीका नेतालाई पनि गर्न नदिने बताए । नेतृत्व इमान्दार भए अरुलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर…